images

२०८३ आश्विन २१ गते

images
images
images

मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड । बाबुआमा नहुनेहरूले कागबेनीमा स्नान गर्नुका साथै दिवंगत पितृको नाममा श्राद्ध, पिण्डदान र सिदा दान गरेर मुक्तिनाथ मन्दिरमा दर्शन गरे मनोकांक्षा पूरा हुनुका साथै पितृहरूको उद्धार हुने जनविश्वास रहेको छ । तस्वीर : नवीन पौडेल/रासस   

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend