images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ...

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ निष्कासन गर्दै

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ निष्कासन गर्दै

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । पियोर इनर्जी लिमिटेडले आगामी चैत २८ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) निष्कासन गर्ने भएको छ।

    images
    images

    सर्वसाधारणले यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिने अवसर पाइनेछ। इच्छुक लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयरमार्फत सेयरमा आवेदन दिन सक्नेछन्।

    क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले पियोर इनर्जी लिमिटेडलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।कम्पनीले आइपीओको बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend