images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आज काठमाडौंका तीन स्थानमा प्रदर्शन,राजधानी आन्दोलनमय...

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन,राजधानी आन्दोलनमय बन्दै

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन,राजधानी आन्दोलनमय बन्दै

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । देशको राजधानी काठमाडौं आज (मङ्गलबार) आन्दोलनमय बन्दैछ । यहाँका तीन स्थानमा प्रदर्शन हुने भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासङ्घ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

    images
    images

    राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने भएका छन् ।

    यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन आवश्यकताअनुसार सवारीसाधनलाई डाइभर्सनको व्यवस्था मिलाएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend