images

२०८३ आश्विन २४ गते

images
images
images

राष्ट्र बैंक बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

राष्ट्र बैंक बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  •  काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

    images
    images

    बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    २१ दिन अवधिका लागि बोलकबोल हुने लागेको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत तय हुनेछ ।

    images
    images

    निक्षेप संकलन उपकरण बोलकबोल भएर बुधबार नै निस्कासन हुेनछ । ५ भदौमा उक्त उपकरणको अवधि पूरा भएसँगै सावाँ र ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend