images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • नेपाल रेडक्रसका अध्यक्ष सहित ५ जना...

नेपाल रेडक्रसका अध्यक्ष सहित ५ जना निलम्बनमा

नेपाल रेडक्रसका अध्यक्ष सहित ५ जना निलम्बनमा

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बनमा परेका छन् ।

    images
    images

    रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले संस्थाको आधारभूत मान्यतालाई नमानेको भन्दै अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र पठाएर उनीहरुलाई निलम्बन गरेको हो । अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बनमा परेको आइएफआरसीले जनाएको छ ।

    संस्थाको आधारभूत मान्यतालाई नमानेको, सामान्य सिद्दान्तहरु परिपालना नगरेको , प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको उनीहरुमाथि आरोप लागेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend