images

२०८३ आश्विन १८ गते

images
images
images

त्रिचन्द्रको स्ववियुमा नेविसंघको प्यानलै निर्वाचित

त्रिचन्द्रको स्ववियुमा नेविसंघको प्यानलै निर्वाचित

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेविसंघको प्यानलै निर्वाचित भएको छ । 

    images
    images

    बिहीबार बिहान सकिएको मत गणनाअनुसार त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् । यसैगरी, सचिवमा नेविसंघकै आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend