images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • फोन पेको क्यूआरबाट एकैदिन १० लाख...

फोन पेको क्यूआरबाट एकैदिन १० लाख पटक कारोबार

फोन पेको क्यूआरबाट एकैदिन १० लाख पटक कारोबार

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । भुक्तानी नेटवर्क फोन पेको क्यूआरबाट एकैदिन १० लाख भन्दा बढी पटक कारोबार भएको छ । यसदिन कुल कारोबार २ अर्ब ६२ करोड पुगेको छ ।

    images
    images

    यस ऐतिहासिक उपलब्धिमा भारतीय पर्यटकहरूको पनि उल्लेखनीय योगदान रहेको कमम्पनीले जनाएको छ । नेपाल–भारत क्रसबोर्डर यूपीआई भुक्तानी प्रणाली प्रयोग गरी भारतीय पर्यटकहरूले ३ हजार ३०० भन्दा बढी कारोबार गरेका थिए । कुल कारोबार रकम ७.६ मिलियन (७६ लाख) पुगेको थियो ।

    नेपाल भ्रमण गर्ने पर्यटकहरूका लागि भुक्तानी प्रक्रिया सरल बनाउनुका साथै देशभर डिजिटल कारोबारको स्वीकृति बढाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend