images

२०८३ आश्विन १९ गते

images
images
images

विन नेपाल लघुवित्तको एफपीओ भोलिदेखि बिक्रीमा

विन नेपाल लघुवित्तको एफपीओ भोलिदेखि बिक्रीमा

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा भोलि ९चैत २१० देखि आवेदन दिन सकिने भएको छ ।

    images
    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२।५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

    यसमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। विन नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ कार्यरत रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend