images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • भोलि चिरख्वा हाइड्रोपावरको वार्षिक साधारण सभा...

भोलि चिरख्वा हाइड्रोपावरको वार्षिक साधारण सभा बस्दै

भोलि चिरख्वा हाइड्रोपावरको वार्षिक साधारण सभा बस्दै

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा भोलि चैत २० गते बस्दैछ । कम्पनीको साधारण सभा काठमाडौंको जोरपाटीस्थित  कुन्डलिनी रोयल्समा बिहान ९ बजे सुरु हुनेछ ।

    images
    images

    सभाले आर्थिक वर्ष २०७०\८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ । आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । 

    त्यस्तै, संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने ५ जना सञ्चालको निर्वाचन हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गते बुक क्लोज गरिसकेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend