images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको...

काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

images
images
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति आज बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।  

    images
    images

    जसअनुसार आज गोलभेडा ठूलो(नेपाली) को प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकिलो न्युनतम मूल्य २० रुपैयाँ र गोलभेडा सानो (टनेल) को प्रतिकिलो न्युनतम मूल्य २८ रुपैयाँमा कारोबार हुने भएको छ । 

    यस्तै, आलु रातोको प्रतिकिलो न्युनतम मूल्य ६५ रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ५४ रुपैयाँ र आलु रातो (मुडे) को प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँमा कारोबार हुने समितिले जनाएको हो । 

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend