images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • संसद् दोस्रोपटक सूचना टाँसेर स्थगित, साढे...

संसद् दोस्रोपटक सूचना टाँसेर स्थगित, साढे ३ बजे पुनः बस्ने

संसद् दोस्रोपटक सूचना टाँसेर स्थगित, साढे ३ बजे पुनः बस्ने

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ । यसअघि आजै सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको थिएन ।

    images
    images

    त्यतिबेला सवा १ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण बस्न सकेन ।

    अहिले पुनः साढे ३ बजे बस्नेगरी बैठक तय भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल थालेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend