images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद...

दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने

दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले यही चैत १९ गते मंगलबारदेखि १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । कम्पनीले कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर जारी गर्ने जानकारी दिएको छ । 

    images
    images

    कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने भएको छ । लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । 

    सानिमा क्यापिटल, सानिमा बैंकको तोकिएको शाखा र मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् । कम्पनीको हाल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend