images

२०८३ आश्विन १८ गते

images
images
images

बर्खास्तविरूद्ध कुलमान सर्वोच्चमा

बर्खास्तविरूद्ध कुलमान सर्वोच्चमा

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापनाको माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।

    images
    images

    नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाउँदै उनले रिट निवेदन दर्ता गराएका छन् ।

    कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको भनी रिट निवेदनमा उनको जिकिर छ ।कुलमानले प्रतिनिधिमार्फत रिट निवेदन दर्ता गराएका हुन् । करिब ५ बजेतिर सर्वोच्च अदालतमा  उनको निवेदन पेस भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend