images

२०८३ आश्विन २१ गते

images
images
images

राती सुत्नुअघि नरिवल खाँदाको फाइदाहरु

राती सुत्नुअघि नरिवल खाँदाको फाइदाहरु

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • नरिवलको प्रयोग सामान्यतया पूजा पाठमा हुने गर्दछ । तर तपाईलाई थाहा छैन होला नरिवलको एक टुक्राले शरीरलाई कस्ता फाइदा पुर्याउँछन् । यसले शरीरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्नुका साथै स्मरण शक्ति बढाउँछ । लण्डनबाट पीएचडी गरेकी भोपालकी गिताञ्जली शर्माले यसका अन्य फाइदाबारे जानकारी दिएकी छिन् ।

    images
    images

    डाक्टर शर्माका अनुसार नरिवल भिटामिन, मिनरल्स, कार्बोहाइड्रेट र प्रोटिनको राम्रो स्रोत हो । गर्मीमा यसले शरीरलाई शितलता प्रदान गर्छ । काँचो नरिवलमा पानीको मात्रा पनि हुन्छ त्यसकारण शरीरलाई हाइड्रेट गर्दछ । यसले कपाल र छालालाई स्वस्थ बनाउँछ ।

    यदि तपाईलाई कब्जियतको समस्या छ भने नरिवलको एउटा ठूलो टुक्रालाई खाएर सुत्नुहोस् । बिहान तपाईको पेट सफा हुन्छ । यसमा फाइबर पाइने भएकाले पेट सफा गर्दछ । जसलाई गर्मीमा नाकबाट रगत आउँछ, उनीहरुका लागि यो औषधीजस्तै हो । यसलाई मिश्रीसँग खाँदा नाकबाट रगत आउने समस्या समाधान हुन्छ ।

    images
    images
    • यदि कसैलाई बान्ता आइरहेको छ भने नरिवलको टुक्रा मुखमा राखेर केही बेरसम्म चपाउँदा रोकिन्छ ।
    • साथै, नरिवलमा गुड कोलेस्ट्रोल पाइन्छ जसले मुटुलाई स्वस्थ राख्न सहयोग गर्दछ ।
    • यो एक एन्टिबायोटिक हो, यसले हरेक प्रकारको एलर्जी हटाउन सहयोग गर्दछ ।
    • नरिवलको तेल राम्रो सनस्क्रिन हो । घाममा निस्कनु अघि यसलाई छालामा लगाएर निस्कनुहोस् ।
    • डण्डिफोरबाट राहत पाउनका लागि घिरौंलाको रसमा नरिवलको पानी मिसाएर अनुहारमा लगाउनुहोस् । एजेन्सीको सहयोगमा

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend