images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा दुई सयले घट्यो,...

सुनको मूल्य तोलामा दुई सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा दुई सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हो । मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ७३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कायम भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend