images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • चैत १३ गते त्रिचन्द्र क्याम्पसमा स्ववियु...

चैत १३ गते त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन हुने

चैत १३ गते त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन हुने

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ। चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको थियो।

    images
    images

    निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख छ।चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ।स्ववियु चुनाव मिति तय गर्न नेविसंघले प्रदर्शनसमेत गरेको थियो।

    486111275_2462801627413220_821899060137640147_n-1742806676.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend