images

२०८३ आश्विन १८ गते

images
images
images

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच?

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच?

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य इतिहासकै उच्च हो ।

    चाँदीको भाउ ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँमा झरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend