images

२०८३ आश्विन १८ गते

images
images
images

मनाङ मर्स्याङ्दी जलविद्युतले माग्यो कर्मचारी

मनाङ मर्स्याङ्दी जलविद्युतले माग्यो कर्मचारी

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले विभिन्न पदमा ठूलो संख्याले कर्मचारी माग गरेको छ ।

    images
    images

    कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै करार सेवाअन्तर्गत एक वर्षका लागि प्राविधिक तथा दक्ष कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुग्ने आवेदकले ७ दिनभित्र कम्पनीको कार्यालय पुल्चोक, ललितपुरमा आवेदन दिनुपर्नेछ ।
    Manang-Marsyandi-jalabidhyut

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend