images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य...

आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य भने घट्यो

आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य भने घट्यो

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भएको हो ।

    images
    images

     नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend