images

२०८३ आश्विन २४ गते

images
images
images

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  • काठमाडौँ -सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

    images
    images

    उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले काम मुख्यसचिव बनाएको थियो । 

    योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्य सचिव बनेकी छन् ।  यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण काम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन् । 

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend