images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सन्तोष कुमार घिमिरे समृद्धि फाइनान्सको प्रमुख...

सन्तोष कुमार घिमिरे समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

सन्तोष कुमार घिमिरे समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सका सीइओ टीका निधि लोहनीले राजीनामा दिएपछि खाली भएको स्थानमा घिमिरेलाई नियुक्त गरेको हो 

    images
    images

    फाइनान्सको फागुन २८ गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई ४ वर्षका सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । घिमिरे गोर्खाज फाइनान्सको सीइओबाट गएको भदौमा राजीनामा दिएका थिए । अब २०८२ वैशाख १ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरिएको कम्पनीले नेप्सेलाई बुझाएको पत्रमा उल्लेख छ।

    समृद्धिले २०८१ चैत्र मसान्तसम्मको भने संस्थाका नायव महाप्रबन्धक रहेका विनोद राज पौडेललाई कामु सीइओको जिम्मेवारी दिएको छ।

    images
    images

     

    null

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend