images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अर्थ समितिको बैठक बस्दै, यस्तो छ...

अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

    images
    images

    बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend