images

२०८३ आश्विन १८ गते

images
images
images

कुर्सी भाँचिदा प्रतिनिधि सभाभित्रै सांसद घाइते

कुर्सी भाँचिदा प्रतिनिधि सभाभित्रै सांसद घाइते

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौँ । प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा एक सांसद घाइते भएकी छिन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।

    images
    images

    बैठकको विशेष समयमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो ।

    सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend