images

२०८३ आश्विन २८ गते

images
images
images
  • बजार
  • प्री ओपन सेसन: नेप्से ४.०३ अंकले...

प्री ओपन सेसन: नेप्से ४.०३ अंकले बढ्यो

प्री ओपन सेसन: नेप्से ४.०३ अंकले बढ्यो

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  • काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढीले बढको छ। साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक ४.०३ अंकले बढेर २५४०.१४ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ६५ स्क्रिप्सको १४ हजार ८२५ कित्ता सेयर ६९ लाख ७२ हजार ८७ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा ४२ स्टकको मूल्य बढ्दा १३ वटाको घट्यो भने १० वटाको मूल्य भने स्थिर रह्यो

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend