images

२०८३ आश्विन २९ गते

images
images
images

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं। आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभामा अध्यक्ष हेमराज ढकालले आर्थिक बर्ष २०८०-८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९ दशमलव ७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९ लाख ६१ हजार ५ सय ३० (कर प्रयोजनार्थसहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराए ।

    images
    images

    कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिनाभित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने समेत शयरधनीहरुलाई जानकारी गराए।

     अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले गत आर्थिक वर्ष २०७९-८० माहासिल गरेको बीमा प्रिमियम रकम ३ अरब ३९ करोड ४५ लाखमा ७.१२ प्रतिशतले वृद्धि गरी ३ अरब ६३ करोड ६१ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको जानकारी गराए।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend