images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • रामराज खकुरेल आइसीएफसी फाइनान्सको स्वतन्त्र...

रामराज खकुरेल आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा नियुक्त

रामराज खकुरेल आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा नियुक्त

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठामाडौं । आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त भएका छन् । 

    images
    images

    कम्पनी सञ्चालक समितिको फागुन २५ गते बसेको बैठकले खकुरेललाई नियुक्त गरेको हो । नवनियुक्त खकुरेल काभ्रपलाञ्चोलक जिल्ला, खरेलथोक वडा नं. ८ मा स्थायी ठेगाना भएका व्यक्ति हुन् । 

    उनी वित्तीय क्षेत्रको राम्रो ज्ञान तथा अनुभव भएका व्यक्ति हुन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend