images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.९२ अंकले ...

प्रि ओपन सेसनमा १.९२ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा १.९२ अंकले घट्यो नेप्से

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९२ अंकले घटेको छ । 

    images
    images

    यससँगै सूचक २७७०.१७ विन्दुमा कायम भएको छ । सोमबार १ करोड  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको १० हजार ६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५ वटा कारोबार भएको हो ।

    १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend