images

२०८३ आश्विन २९ गते

images
images
images

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

    images
    images

    बैंकले यी सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    तोकिएको अवधि भित्र स्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर र्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend