images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • क्रेस्ट माइक्रोलाइफको आईपीओमा आवेदन दिने आज...

क्रेस्ट माइक्रोलाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

क्रेस्ट माइक्रोलाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओमा १०.४ गुणा बढी आवेदन परेको छ । यसमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ ।

    images
    images

    अन्तिम दिन बाँकी रहँदा कम्पनीको आईपीओमा १५ लाख ९० हजार ५९४ जनाले आवेदन दिएका छन् । कुल १८ लाख ४५ हजार कित्ताका लागि आवेदन खुलाइएकोमा १ करोड ९२ लाख ५७ हजार ११० कित्ता माग भएको छ ।

    अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो । अनलाइन प्रणाली मेरोसेयरमार्फत सोमकार कार्यालय समयसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

    images
    images

    इक्रा नेपालबाट कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ । गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend