images

२०८३ आश्विन १९ गते

images
images
images

वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर

वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ।कम्पनीले कालीमाटी र सितापाइला लागि एक/एक जना एचआर एडमिनिस्ट्रेटिभ एसिस्टेन्ट र बौद्ध, थली, बनेपा, कालीमाटी, ललितपुर, चपुर, गाईघाट, महेन्द्रनगर, सिन्धुली र लालबन्दीका लागि केही संख्यामा सेल्स रिप्रेजेन्टेटिभ माग गरेको हो।

    images
    images

    एचआर एडमिनिस्ट्रेटिभ एसिस्टेन्ट पदमा आवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित मानव संसाधन/प्रशासनिक पदमा काम गरेको कम्तीमा १ वर्षको अनुभव भएको हुनुपर्नेछ।यस्तै, सेल्स रिप्रेजेन्टेटिभ पदको लागि इन्टरमिडिट उत्तीर्ण गरेको वा स्नातक तह पढ्दै गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित कामको ६ महिनाको अनुभव हुनु पर्नेछ।

    एचआर एडमिनिस्ट्रेटिभ एसिस्टेन्ट पदमा आवेदन दिने इच्छुकले चैत २ गते र सेल्स रिप्रेजेन्टेटिभले फागुन चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend