images

२०८३ आश्विन २८ गते

images
images
images
  • बजार
  • आज कालीमाटीमा प्रतिकेजी १८ देखि ६२५...

आज कालीमाटीमा प्रतिकेजी १८ देखि ६२५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, मूल्यसूची

आज कालीमाटीमा प्रतिकेजी १८ देखि ६२५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, मूल्यसूची

images
images
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार घिरौंला महँगिएको छ । अघिल्लो दिनको तुलनामा २० प्रतिशत मूल्य बढेको घिरौंला प्रतिकिलो १०० रुपैयाँ पुगेको छ ।

    images
    images

    यस्तै, यसअघि प्रतिकेजी ८५ रुपैयाँ पर्ने हरियो डल्लो फर्सीको भाउ बढेर आज ११० रुपैयाँ पुगेको छ भने कन्य च्याउको भाउसमेत प्रतिकेजी ३० रुपैयाँले बढेर २१० रुपैयाँ पुगेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend