images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • एस कलेज उद्यमी बन्न चाहनेका लागि...

एस कलेज उद्यमी बन्न चाहनेका लागि ३ दिने बुटक्याम्प गर्दै

एस कलेज उद्यमी बन्न चाहनेका लागि ३ दिने बुटक्याम्प गर्दै

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले उद्यमी बन्न चाहनेहरूका लागि ३ दिने बुटक्याम्प ‘ओडिसी’ आयोजना गर्ने भएको छ । आगामी अप्रिल १८, १९ र २० तारिखमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको एस स्टार्टअप सेन्टरले ३ दिने बुटक्याम्प गर्न लागेको हो । 

    images
    images

    यो बुटक्याम्पले उद्यमी बन्न चाहनेहरूलाई उनीहरूको बिजनेस आईडिया विकास गर्न र लगानीका लागि योग्य बनाउन सहयोग गर्ने बताइएको छ । बुटक्याम्पमा विद्यार्थी, प्रोफेसनल तथा उद्यमी बन्न चाहने सबै सहभागी हुन सक्ने छन् । बुटक्याम्पमा निःशुल्क रहेको छ र दर्ता शुल्क पनि लाग्ने छैन् । 

    यदी तपाई पनि यस बुटक्याम्पमा सहभागी हुन चाहनु हुन्छ भने यहाँ क्लिक गरेर रजिष्टर गर्न सक्नुहुनेछ । मार्च ३१ गतेसम्म दर्ता खुला रहेको छ । बुटक्याम्पमा सहभागी भएर पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रूपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । साथै प्रि-इक्युबेसनमा निःशुल्क सहभागी र ५० लाख रूपैयाँसम्मको सीड फन्डिङ पाउने समेत मौका रहेको छ  ।null

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend