images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य स्थिर, तोलामा १ लाख...

सुनको मूल्य स्थिर, तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ

सुनको मूल्य स्थिर, तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो।  

    images
    images

    महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । 

    यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend