images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • डिजेल र मट्टीतेलको मूल्य घट्यो,कहाँ कति...

डिजेल र मट्टीतेलको मूल्य घट्यो,कहाँ कति छ मूल्य ?

डिजेल र मट्टीतेलको मूल्य घट्यो,कहाँ कति छ मूल्य ?

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौंः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि १२ बजेदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।

    images
    images

    शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।
    निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend