images

२०८३ आश्विन १८ गते

images
images
images

मौसममा बदली, हल्का वर्षाको सम्भावना

मौसममा बदली, हल्का वर्षाको सम्भावना

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । हाल देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी भागमा मौसम मुख्य रूपमा सफा रहेको जल तथा मौसम विभागले जानकारी दिएको छ। 

    images
    images

    तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुने अनुमान छ।

    आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली कायम रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी पहाडी क्षेत्रका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend