images

२०८३ आश्विन २१ गते

images
images
images

माघ मसान्तसम्ममा ५२ करोडको कोदो आयात

माघ मसान्तसम्ममा ५२ करोडको कोदो आयात

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौँ । सात महिनामा ५२ करोड रुपैयाँको कोदो आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ५२ करोड ५ लाख २२ हजार रुपैयाँको १०३९९.५६ मेट्रिक टन कोदो आयात भएको हो ।  

    images
    images

    यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ भने ५२ करोड ३ लाख रुपैयाँको १ हजार ३९४.९८ मेट्रिक टन  अन्य कोदो आयात भएको भन्सार विभागले जनाएको छ । 

    सो परिमाणमा कोदो आयात हुँदा ३ करोड ९० लाख ९२ हजार  रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend