images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा...

यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा १५ ठूला सेयरधनी

यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा १५ ठूला सेयरधनी

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा विभिन्न १५ कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् ।

    images
    images

    बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व राष्ट्रिय बिमा कम्पनीको रहेको छ । कम्पनीको बैंकमा ६.७३ प्रतिशत, महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको ३.९६ प्रतिशत, छाँया सेन्टरको ३.६८ प्रतिशत, केयूूपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत सेयर स्वामित्व छ ।

    सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत, नागरिक लगानी कोषको १.३२ प्रतिशत, अन्नपूूर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, सूूर्य इन्फोसिसको ०.७४ प्रतिशत, प्रेस्टिन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, कमला इन्भेष्टमेन्टको ०.७४ प्रतिशत सेयर स्वामित्व छ ।

    images
    images

    यस्तै कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत, नोबल इन्भेष्टमेन्टको ०.७० प्रतिशत, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको ०.६४ प्रतिशत, मर्कन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत र सीआईटी सिटिजन युनिट स्किमको ०.६५ प्रतिशत सेयर स्वामित्व छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend