images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रतिनिधि सभा बैठक आज, के छन्...

प्रतिनिधि सभा बैठक आज, के छन् कार्यसूची ।

प्रतिनिधि सभा बैठक आज, के छन् कार्यसूची ।

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौंः प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९। ०८० पेस गर्ने कार्यसूची रहेको छ । 

    images
    images

    यस्तै, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend