images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • त्रि .वि चिकित्साशास्त्र अध्ययन संस्थानको सहायक...

त्रि .वि चिकित्साशास्त्र अध्ययन संस्थानको सहायक डिनका लागि आवेदन खुला

त्रि .वि चिकित्साशास्त्र अध्ययन संस्थानको सहायक डिनका लागि आवेदन खुला

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं।त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा सहायक डिनका लागि आवेदन खुलेको छ। आईओएम डिनको कार्यालय, महाराजगञ्ज सहायक डिन छनोट समितिले सूचना जारी गर्दै दरखास्त आह्वान ग रेको हो। 

    images
    images

    त्रि. वि. सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ५१ को नियम १८२ (१) बमोजिमको आईओएमको रिक्त रहेको सहायक डिन पद १ (एक)का लागि इच्छुक योग्य उम्मेदवारहरू आगामी १२ गते बेलुकी ४ गतेभित्र आवेदन दिन भनिएको छ। 

    त्रि.वि. सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ मा उल्लिखित कागजातहरू क्रमानुसार संलग्न गरी  मोहेगो भवनमा पेश गर्न भनिएको छ। COMS

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend