images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको २५ हजार ४६८ कित्ता...

कुमारी बैंकको २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं ।  कुमारी बैंकले आफ्ना विद्यमान संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको  २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

    images
    images

    उक्त संस्थापक सेयर हाल विद्यमान संस्थापकहरूको मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

    निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा मात्रै अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend