images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • जीआई सोलारले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग...

जीआई सोलारले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

जीआई सोलारले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । जीआई सोलारले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको छ। 

    images
    images

    कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० रुपैयाँ बराबरको आइपीओ ल्याउनेछ। 

    कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend