images

२०८३ आश्विन ३० गते

images
images
images

पियोर इनर्जीले पायो आईपीओ निष्कासनको स्वीकृति

पियोर इनर्जीले पायो आईपीओ निष्कासनको स्वीकृति

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । पियोर इनर्जीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले ८० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

    images
    images

    जसमध्ये २० प्रतिशत अर्थात् १६ लाख कित्ता सेयर सर्वसाधारण समूहलाई जारी हुने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको हुनेछ ।

    पियोर इनर्जीले बाँकेको रनियापुरमा २० मेगावाट क्षमताको सोलार इनर्जी तयार गर्दैछ । गोल्यान ग्रुपद्वारा यो आयोजना प्रवर्द्धन गरिएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend