images

२०८३ आश्विन ३० गते

images
images
images

लिब्रेटी इनर्जीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

लिब्रेटी इनर्जीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा लिब्रेटी इनर्जी कम्पनीको हकप्रद सेयर आज सूचीकृत भएको हो ।

    images
    images

    कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend