images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • कुलेखानी-हुमाने हुँदै काठमाडौं निस्कने सडक अनिश्चितकालका...

कुलेखानी-हुमाने हुँदै काठमाडौं निस्कने सडक अनिश्चितकालका लागि बन्द

कुलेखानी-हुमाने हुँदै काठमाडौं निस्कने सडक अनिश्चितकालका लागि बन्द

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । हेटौँडाबाट कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं निस्कने सडक आजदेखि बन्द भएको छ। 

    images
    images

    सडकको स्तरोन्नतिको लागि अर्को सूचना जारी नभएसम्म यो सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

    जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यो सडक हुँदै यात्रा गर्नेलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरे।

    images
    images

    कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र बीपी राजमार्गलाई यो सडकको विकल्पमा प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend