images

२०८३ आश्विन १७ गते

images
images
images

गणपति लघुवित्तको संस्थापक सेयर बिक्रीमा

गणपति लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको २ लाख ४८ हजार ९३१ कित्ता सेयर बिक्रीमा राखिएको छ।

    images
    images

    यो सेयरमा हाललाई संस्थाका संस्थापक सेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन तनहुँको शुक्लागण्डकी–४ दुलेगौँडास्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend