images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • ७.२६ अकंले घट्यो सेयर बजार,...

७.२६ अकंले घट्यो सेयर बजार, ७ अर्ब ९२ करोडको कारोबार

७.२६ अकंले घट्यो सेयर बजार, ७ अर्ब ९२ करोडको कारोबार

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२६ अकंले घटेर २६७८.४७ बिन्दुमा बन्द भएको छ ।  आज  ७ अर्ब ९२ करोडको कारोबार भएको छ ।

    images
    images

    यसदिन बैंकिङ समूहको ०.२३ प्रतिशत, विकास बैंक समूहको ०.९५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९० प्रतिशतले सेयरमूल्य घटेकोछ । आज फाइनान्स समूहको १.८८ प्रतिशतले सेयरमुल्य बढेको छ ।

    आज एनआरएनको सर्वाधिक कारोबार भएको छ ।  आज यसको ३४ करोड १४ लाख रुपैयाँको कारोबार भएको हो । आज सबैभन्दा धेरै मातृभुमी लघुवित्त वित्तीय संस्था र कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ता, इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । 

    images
    images

    आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानकिर्ताले गुमाएका हुन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend