images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • पराजुलीले विद्युत प्राधिकरणबाट दिए राजीनामा, दुई...

पराजुलीले विद्युत प्राधिकरणबाट दिए राजीनामा, दुई सञ्चालक पद खाली

पराजुलीले विद्युत प्राधिकरणबाट दिए राजीनामा, दुई सञ्चालक पद खाली

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सञ्चालक बलबहादुर पराजुलीले राजीनामा दिएका छन् ।

    images
    images

    नियुक्त दिएको २ महिना नपुग्दै उनले राजीनामा दिएका हुन् । व्यक्तिगत कारण देखाएर उनले ऊर्जामन्त्री समक्ष राजीनामा दिएका हुन् । उनी एमालेको कोटाबाट पुस ३ गते नियुक्त भएका थिए । स्रोतका अनुसार अनावश्यक विवादमा नपर्ने भन्दै राजीनामा दिएका हुन् ।

    ऊर्जामन्त्री दीपक खड्काले पुस ३ गते लक्ष्मण केसी र बलबहादुर केसीलाई नियुक्त गरेका थिए ।

    images
    images

    केसीको नियुक्ति बदरका लागि अन्तरिम आदेश माग गर्दै जनार्दन जोशीले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । केसीको सञ्चालक हुन योग्यता नपुगेको शर्माको दाबी छ । पुस २६ गते शुक्रबार श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले रिटमा अन्तरिम आदेश जारी गरेको हो ।पाटन उच्च अदालतले अन्तरिम आदेश दिएसँगै केसीले यो मुद्दा किनारा नलागेसम्म प्राधिकरणको सञ्चालकको रुपमा काम कारबाही गर्न पाउने छैनन् ।ऊर्जा मन्त्री खड्काले नियुक्त गरेका दुवै सञ्चालक बाहिरिएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend