images

२०८३ आश्विन ३० गते

images
images
images

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । साताको पाचौँ कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०३ अंकले बढेको छ । यससँगै सूचक २६८६.७७ को विन्दुमा कायम भएको छ ।

    images
    images

    बुधवार प्रि ओपन सेसनमा ५९ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६२ कम्पनीको ७ हजार ८ सय ८२ कित्ता सेयर कारोबार भएको छ ।  

    २९ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend