images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित आज...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित आज अन्तिम दिन

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित आज अन्तिम दिन

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

    images
    images

    कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

    कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले फागुन १५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend