images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.५ लाख...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.५ लाख कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य १११ रुपैयाँ!

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.५ लाख कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य १११ रुपैयाँ!

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडाै । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्ना संस्थापक समूहका ८ लाख ५० हजार कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीका लागि खुला गरेको छ। आजदेखि (फागुन १) सुरू भएको यो लिलामीमा बैंकका विद्यमान शेयरधनीहरू मात्र सहभागी हुन सक्नेछन्।

    images
    images

    बैंकले प्रतिकित्ता न्यूनतम १११ रुपैयाँ मूल्य तोक्दै बोलपत्र प्रणालीमार्फत शेयर बिक्री गर्ने जनाएको छ। लगानीकर्ताहरूले कम्तीमा १ लाख २५ हजार कित्ताको लागि बोलपत्र पेस गर्नुपर्नेछ भने इच्छुक भएमा सम्पूर्ण शेयरका लागि पनि आवेदन दिन सक्नेछन्।

    बोलपत्रहरू काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्न सकिन्छ। यसका लागि अन्तिम मिति फागुन ९ गते तोकिएको छ। बैंकका शेयरधनीहरूका लागि यो सुनौलो अवसर भएकाले लगानीकर्ताहरूले समयमै आवेदन दिन बैंकले अनुरोध गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend